यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ आरोपित

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुल गरी ठगी गरेको उजुरीपछि प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् । प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक भने फरार छन् । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान…