काठमाडौंमा युवती मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौंमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक डेरा गरी बस्ने २७ वर्षीया मनिका लामा आफ्नै कोठामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार सिन्धुली सुनकोशी गाउँपालिका घर भएकी लामा काठमाडौँमा बस्दै आएकी थिइन् । उता झापाको बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने ६५ वर्षीय डम्बर बहादुर राई आफ्नै घरमा…