सकेको राम्रो गर्छु तर, नराम्रो गर्दिनँः आईजीपी खापुङ

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेको राम्रो गर्ने बताएका छन । आज (बिहीबार) गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा आईजीपी खापुङले यस्तो बताएका हुन । उनले भने, ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन ।’ स्वेच्छाले रोजेर प्रहरी बनेको उल्लेख गर्दै खापुङले भने, ‘मेरा सीमितता प्रति जानकार छु तर, राम्रो गर्ने…