विश्वप्रकाशले गराए चार विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानकर्षण गराएका छन् । उनले जग्गा नापी र लालपूर्जाको समस्या आइतवारको प्रतिनिधि सभाको बैठकमा उठाएका हुन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै शर्माले ४ विषयमा ध्यानाकर्षण गराएका हुन् । 'सभामुखमार्फत म सरकारलाई ४ आग्रह गर्न चाहन्छु,' उनले भने । नापी नभएको ठाउँमा नापी अभिलम्ब…