काठमाडौं । वानीरा फउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृमा आज एक समारोहमाझ नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा अति विशिष्ट योगदानका निम्ति अमर प्राज्ञ श्री वैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान गरे । नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा…