जेनजी आन्दोलनमा फरार पाँच हजार कैदीबन्दी अझै फर्केनन्

काठमाडौं । ‘जेनजी’ आन्दोलनको समयमा देशका विभिन्न कारागारबाट भागेका पाँच हजारभन्दा बढी कैदीबन्दी अझै फर्केका छैनन् । पाँच हजार ४१ कैदीबन्दी नफर्केका कारागार व्यवस्थापन विभागले जनाएको छ । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशका २८ कारागारबाट १४ हजार ५५४ कैदीबन्दी भागेका थिए । भागेका मध्ये हालसम्म नौ हजार ५१३ कैदीबन्दी कारागार…