काठमाडौं । नेपाल विद्यार्थी संघको संस्थापन र इतर समूहबीच मीनभवन क्याम्पसमा झडप भएको छ । अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीको विषयमा छलफल कार्यक्रममा दुई समूहबीच झडपसागै ढुंगा हानहान भएको हो । शेखर पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि…