विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये ३८ जनाको पहिचान (नामावली)

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका ६८ जनामध्ये ३८ जनाको पहिचान खुलेको छ । विमानमा सवार ७२ जनामध्ये ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ४ जनाको अवस्था अहिलेसम्म अज्ञात छ । मृत्यु भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अस्पतालका अनुसार हालसम्म ३८…