राजनीतिक स्थिरताका लागि कांग्रेससँग सहकार्य गर्न सकिन्छ : प्रदीप ज्ञवाली

पाँचथर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका लागि कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् ।  ग्रासरुट अभियानको उद्घाटन गर्न पाँचथर आइपुगेका ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने बताएका हुन् ।  राष्ट्रपतिमा कांग्रेस र एमाले दुवैले दाबी गरिरहेका छन् । तर, राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने उपमहासचिव ज्ञवालीले…