काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जनताको जीवनस्तर उकासेको बताएका छन् । २०७४ सालपछि कम्युनिष्ट पार्टीको सरकारले कामभन्दा बढी कुरा गरेको उनले उल्लेख गरे । तर कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले भने कोरोना महामारी नियन्त्रण गरेको र दुई वटा चुनाव सम्पन्न गराएको बताए । ‘२०७४ सालपछि कम्युनिष्ट सरकारले कामभन्दा…