चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार चितवनस्थित शिवनगरमा १४ कठ्ठा जग्गामा बनाइएको घरमा गृह प्रवेश गरेका छन् । धेरैले यो घर बाहिरी आवरणबाट देख्दा जति सानो र सामान्य देखे पनि यो घर भित्रबाटै एक तले नै भए पनि निकै भव्य छ । भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको यो घर…