सुर्खेत । नेपाली कांग्रेसका नेताहरुले आफ्नै पार्टीकाे उम्मेदवार राष्ट्रपति बन्ने बताउदै आएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि कांग्रेसको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् । आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् । नेपाल कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएको र फागुन २५ गते राष्ट्रपतिका लागि…