यातायातमा चरम बेथिति : सेटिङमा हुन्छ लाइसेन्स खरीद बिक्री

बुटवल । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिनलाई लिने परीक्षा प्रणालीमा निकै ठूलो परिवर्तन गरेको छ । अहिले आफ्नै गाडी वा बाइकले ट्रायल दिन पाइँदैन । तर, ट्रायल परीक्षामा एकातिर कडाइ गरिए पनि यातायात व्यवस्था कार्यालय लुम्बिनीले भने लाइसेन्स वितरण सेटिङमा गर्ने गरेको पाइएको छ । लाइसेन्सका लागि लिइने ट्रायल अहिले अन्य व्यक्तिले…