राहदानी विभागले भन्यो: काठमाडौँ नआउनु, १५ दिन भित्र जिल्लामै पासपोर्ट पुग्छ

काठमाडौँ। राहदानी विभागले अत्यावश्यक बाहेक अन्य अवस्थामा पासपोर्ट बनाउन काठमाडौँ नआउन अनुरोध गरेको छ । आईतबार (आज) विभागले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको भन्दै अत्यावश्यक बाहेक अन्य अवस्थामा काठमाडौं नआउन अनुरोध गरेको हो । विभागले काठमाडौँ उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १…