अदालतको फैसला नआउञ्जेल एआईजी पोखरेल कार्यालय नजाने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एआईजी विश्वराज पोखरेलले माग गरेको थप १० दिन विदा अस्वीकृत गरे पनि सर्वोच्च अदालतको फैसला नआउन्जेल उनी कार्यालय नजाने भएका छन् । ‘फोर्समा कोही पनि जुनियरको कमाण्डमा बस्न सक्दैन, त्यसैले काममा फर्क भन्न मिल्दैन थियो’, एआईजी पोखरेलको पारिवारिक स्रोतले भने, ‘अदालतमा मुद्दा लडूञ्जेल विदा स्वीकृत हुनुपर्ने थियो, भएन । यो…