तत्कालीन के.पि. ओलीको नेतृत्वको सरकारले प्रतिनिधिभा (संसद) विघटन गरी निर्वाचन घोषणा गर्ने गरी गरेको निर्णय सर्वोच्च अदालतले मिति २०७७ फागुन ११ गते बदर गर्दै संसद पुनर्स्थापना गरेको थियो । संसद पुनर्स्थापना भएपछि सर्वोच्च अदालतको परमादेशको आदेश वमोजिम हालको गठबन्धन सरकार बनेको थियो । सर्वोच्च अदालतले गरेको उक्त निर्णयको हालका प्रधानमन्त्री देउवा, प्रचण्ड र माधन नेपाल…