काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न डीएसपी भोला भट्ट बताए । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो । प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा…