काठमाडौं । नेपालको संचार तथा सूचना प्रविधि क्षेत्रमा केही व्यक्तिहरू यस्ता हुन्छन्, जो सरकार बदलिँदा बदलिँदैनन्, नीतिहरू फेरिँदा पनि अझ आवश्यक बन्दै जान्छन् । तीमध्ये एक नाम हो- केशव नेपाल । राजनीतिक दल, सत्ता समीकरण वा वैचारिक ध्रुवीकरणभन्दा माथि उभिएर देशको डिजिटल मेरुदण्ड मजबुत बनाउँदै आएका केशव आज नेपालको संचार जगतका अपरिहार्य व्यक्तित्व हुन् ।…