वर्ल्डलिंङ्कमाथिको ३ अर्ब राजस्व चुहावट आरोप निराधार, मुद्दा नचल्ने निर्णय सदर

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंङ्क कम्युनिकेसन लिमिटेडविरुद्ध लगाइएको करिब ३ अर्ब रुपैयाँ राजस्व चुहावटको आरोप निराधार ठहर भएको छ । महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय ललितपुर र उच्च सरकारी वकिल कार्यालय पाटनको निर्णयलाई सदर गर्दै कम्पनीविरुद्ध मुद्दा नचलाउने निर्णयलाई अन्तिम रूप दिएको हो । राजस्व अनुसन्धान विभागका निर्देशक सन्तोषकुमार न्यौपानेले दिएको…