काठमाडौँ । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि आयोजना हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन्। बालेनले भनेका छन्, उमेरको सीमा भएकाले आफू उक्त र्यालीमा प्रत्यक्ष सहभागी हुन नपाए पनि त्यसको उद्देश्य बुझ्न जरुरी छ। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “भोलीको र्याली स्पष्ट स्वस्फूर्तरुपमा Zen G को हो , उहाँहरू भनेको…