क्यार्लिफोनिया । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ । यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक होृ । यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ। एप्पलको नयाँ १५ इन्चको म्याकबुक एयर १,२९९ डलरमा बिक्री गर्ने जनाएको छ । एप्पलको विश्वव्यापी विकासकर्ता सम्मेलन जुन ६…