वर्ल्ड लिङ्कले पनि बन्द गर्‍याे नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल

काठमाडौं । वर्ल्ड लिङ्कले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ । वर्ल्ड लिङ्कले आज बिहान सूचना निकालेर नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम दर्ता नभएका प्लाटफर्म बन्द गरिएको जनाएको छ । यद्यपि,…