काठमाडौं । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रा. लि. ले अत्याधुनिक ’स्मार्ट’ प्रविधिहरु र थप ’पावर’ले भरपुर, Honda Dio125 स्कुटरको विक्री वितरण सुरु गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने होण्डाका दुईपाङ्ग्रे सवारीसाधनहरु मध्येमा ग्राहकवर्गद्वारा अत्यधिक रुचाईएको Honda Dio स्कुटरको पछिल्लो संस्करण Honda Dio125 मा वर्तमान प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नविन…