बिवाईडी विश्वका शीर्ष १० अटोमोबाइल ब्रान्ड कम्पनीमा सामेल हुन सफल

काठमाडौं । बिवाईडी (BYD) विश्वको अग्रणी न्यू इनर्जी भेहिकल (NEV) निर्मात, मर्सिडीज बेन्ज समूह र BMW लाई पछि पार्दै पहिलो पटक बक्रीको आधारमा विश्वका १० ठूला कार कम्पनीहरूमा सामेल भएको छ । बिवाईडीको विश्वव्यापी नयाँ गाडीको विक्रीमा २०२३ को पहिलो ६ महिनामा ९६% ले वृद्धि भएर १.२५ मिलियन NEV मा पुग्यो र यसले १0औं स्थान…