‘होण्डा चुज योर स्किम’ उपहार योजना

काठमाडौँ । नेपालमा सर्वाधिक रुचाइने टु ह्विलर भेइकल होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० शुभारम्भको अवसर पारेर 'होण्डा चुज योर स्किम' नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद रु. १ लाखसम्म जित्न सकिने स्क्र्याच कुपनसँगै रु. ८ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन…