एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक लामालाई नगद सम्मान प्रदान

काठमाडौं । एनएमबि बैंक (NMB) ले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको थियो । उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार पाँच लाख एक हजार रूपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई एक लाख एक हजार रुपैयाँ प्रदान गरेको थियो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी…