एनएमबि बैंकले ल्यायो नयाँ सुविधा

काठमाडौँ । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड संग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुलेमोबाइल बैंकिंग एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसीअनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ । हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिनाकुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित रहेकाे कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी…