आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औं बार्षिक साधारण सभा फाल्गुण २०, २०८० मा लैनचौर, काठमाडौंमा सम्पन्न भयो । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । २०८० बैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स…