रियल स्टेट सेक्टरमा तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार तथ्यमा आधारित छैन: एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले म‌‌गंलबार एक विज्ञप्ती जारी गर्दै बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा केही सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूप्रति बैंकले आफ्नो सरोकारवालाहरुलाई गम्भीर ध्यानाकर्षण गराएको छ । "नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको…