एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, शत प्रतिशत क्यास ब्याकको सुविधा

काठमाडौँ । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड असोज ०४, २०८० मा सार्वजनिक गरिएको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएको छ । को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई…