यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारको कार्य नबिल इन्भेष्टमेन्ट बैंकिङ्गबाट हुने

काठमाडौं । नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले शेयर रजिष्ट्रारको सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ बाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका हुन् । यस सगैं अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख , शेयर…