हतियारधारी समूहले लुटे महोत्तरीकाे एनएमबि बैंक

महोत्तरी । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । सोमबार मध्याह्न साढे १२ बजेतिर ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् । उनले लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको…