अमेरिकी डलर र युरोको भाउ घट्यो

काठमाडौं । साताकाे पहिलाे दिनकाे काराेबार अर्थात आइतबार डलरसँगै युरोको भाउ पनि घटेको छ।  नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा  र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ। यसअघि शुक्रबार डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो ।  आइतबार युरोपियन युरोको…