स्वाबलम्बनको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । स्वालम्बन लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अर्थात माघ २४ गते अन्तिम दिन हो ।  नबिल बैंकको स्वामित्वमा रहेको यस लघुबित्तले १ लाख ५९ हजार कित्ता संस्थापक सेयर लिलामी गर्दैछ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।  न्यूनतम ५ सय ५५ रुपैयाँ भाउ राखेर आवेदन दिन गरी स्वाबलम्बन लघुबित्तले आफनो…