काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई 'जनयुद्ध दिबस' मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्यावश्यक सेवा भने सुचारु हुने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखी अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत…