आइएमई जनरल इन्स्योरेन्सको २५औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभा ०९ माघ २०७९ मा लाजिम्पाट, काठमाण्डौँमा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराएका थिए । अध्यक्ष ढकालले समीक्षा बर्षदेखि हालसम्मको देशको आर्थिक तथा…