सपोर्ट लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गर्दै

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ११.५७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले ११% बोनस सेयर र ०.५७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसैगरी, प्रस्ताव गरिएकाे लाभांश नेपाल…