राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभाबाट लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २८ पुस, २०७९ मा काठमाडौंमा १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत लाभांश(नगद ७.५०% र बोनस शेयर ५%) सहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । साधरणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५…