मर्चेण्ट बैंकिङ्ग सेवामा ३० वर्ष पूरा गरेको अवसरमा सन्राईज क्यापिटलको बिषेश छुट योजना

काठमाडौं । नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि. सं. २०४९ माघ १ गतेका दिन एनआईडिसि क्यापिटल मार्केट्स लिमिटेडको नामबाट संचालनमा आएकोमा बि. सं २०६७ मा एनआईडिसि क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई आफ्नाे मर्चेण्ट बैंकिङ्ग कारोवारलाई निरन्तरता दिंदै आईरहेको र सनराईज बैंंक लिमिटेडले बि.…