यूनाइटेड इन्स्योरेन्सको २९औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव स्वीकृत

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स (नेपाल) लिमिटेडको २९औं वार्षिक साधारण सभा २७ पौष, २०७९ मा शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्याे । आर्थिक वर्ष…