२५ प्रतशित लाभांश दिंदै महुली लघुवित्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले २५% लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई आर्थिक वर्षको २०७८/७९ को नाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो ।  कम्पनीले २०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद गरी कुल २५% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक…