मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ आशिर्वाद बचत खाता” सञ्चालन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र नेपालमै पहिलो पटक सर्वाधिक रु.१ करोड १ लाख सम्मकोबीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटागोरीमा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि रु. २१ लाख र…