गत वर्ष विदेशबाट फर्किएका नेपालीबाट झण्डै ४ अर्बको सुन भित्रियो

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विदेश गई नेपाल फर्केका नेपाली यात्रुहरूले करिब ३ अर्ब ८० करोड मूल्य बराबरको सुन तथा सुन गहना भित्र्याएका छन् । त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले वैधानिक रुपमा करिव ४ सय ८० किलो सुन तथा सुनका गहना नेपाल भित्र्याएको विमास्थल भन्सार कार्यालयले जनाएको छ । सो सुन विदेश…