भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट हाईटस्थित बीच सडकमै भ्वाङ परेको छ । सडकमा झण्डै १० फिट गहिरो भ्वाङ परेपछि स्थानीय त्रसित बनेका छन् । सम्भावित दुर्घनाबाट जोगाउन अस्थायी रुपमा सडक मर्मत गर्नुपर्ने भन्दै स्थानीयले सरोकारवालालाई आग्रह गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधानले सडक निरिक्षण…