रसुवा । १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाले ब्यवसायिक उत्पादन सुरु गरेको छ । चिलिमेको सहायक कम्पनी रसुवागढी जलविद्युत कम्पनी लिमिटेडले सम्पूर्ण प्राविधिक परीक्षण लगायतका काम सम्पन्न गरी मंगलबार साँझदेखि ब्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रणालीमा जोडिएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७-३७ मेगावाटका तीनवटा युनिट मध्ये एउटा युनिटबाट मंसिर ५ गते…