निर्माण व्यवसायी संघ सुनसरीको अध्यक्षमा जयप्रकाश

इटहरी । नेपाल निर्माण व्यवसायी संघ सुनसरीको अध्यक्षमा जयप्रकाश साह निर्वाचित भएका छन् । गत शनिबार सम्पन्न संघको १७ औं साधरण सभा एवम् अघिवेशनले साहलाई अध्यक्षमा निर्वाचित गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर खड्का, द्वितीय उपाध्यक्षमा रामबहादुर राय, क्षेत्र नं. १ को उपाध्यक्षमा तेजबहादुर लिम्बु, २ को उपाध्यक्षमा चन्द्रबहादुर मगर, ३ मा महेन्द्र चौधरी,…