सिद्धिचरण राजमार्ग स्तरोउन्नतीको काम थालिने

कटारी । सिद्धिचरण राजमार्गको स्तरोउन्नतीको काम तत्काल थालिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिएका छन् । राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्डसंघर्ष समितिले आइतबार काठमाडौँमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले एक महिनाभित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिए । “आफूले पनि यो सडक हिँडेको र समस्या बुझेको भन्नुहुँदै तत्काल सडक स्तरोउन्नतीको…