काठमाडौं । काठमाडौं जोड्ने मुख्य नाका मुग्लिङ नागढुङ्गा सडकको नागढुङ्गा पिपलामोड खण्ड जेठ १० गतेदेखि फेरि बन्द हुने भएको छ । पिपलामोड क्षेत्रमा सडक निर्माण र सुधार गर्न भन्दै जेठ १० गतेदेखि २५ गतेसम्म हरेक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो । यसअघि विस्तार गरिएको ठाउँमा अहिले…