मेट्रो रेल ‘डिपिआर’ का लागि आशयपत्र माग

काठमाडौं । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित अगाडि सारिएको मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीसँग आशयपत्र (इआआई) आह्वान गरिएको छ। रेल विभागले आशयपत्र (इआआई) आह्वान गरिएको हो । नारायणगोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७.५ किलोमिटरमा रेल गुडाउन अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको छ । इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आगामी जेठ ३२…