धुलिखेल । वन्दन भगवती निर्माण सेवा प्रालिले काभ्रेको पाँचखालमा स्थापना गर्न लागेको अम्मान कम्पनीको विश्वस्तरीय असफाल्ट ब्याच मिक्स प्लान्ट पूर्ण वातावरणमैत्री रहेको दाबी गरिएको छ । कम्पनीले धुलिखेलमा पत्रकार सम्मेलन गरी असफाल्ट ब्याच मिक्स प्लान्ट पूर्ण वातावरणमैत्री रहेको दाबी गरेको हो । पत्रकार सम्मेलनमा भिडियो सन्देशमार्फत् विभिन्न प्राविधिक पक्षहरू देखाइ अम्मान कम्पनीको असफाल्ट ब्याच मिक्स…