हुम्ला सदरमुकाममा बाटाे पुग्ने भएपछि प्रधानमन्त्री खुसी

काठमाडौं । हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत  हुम्ला सदरमुकाममा मोटर बाटो पुग्न लागेको भन्दै खुसी व्यक्त गरेका छन्। उनले सिमकोटमा सडक पुर्‍याउनु नेपालको भूगोललाई एकताबद्ध गर्ने दशकौँ पुरानो सपना पूरा…